ne_tn/rev/02/03.md

1.1 KiB

मेरो नामको कारण

यहाँ “नाम” भनेको येशू ख्रीष्‍टको व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “मेरो कारण” वा “किनभने तिमीले मेरो नाममा विश्‍वास गर्छौ” वा “किनभने तिमीले ममा विश्‍वास गर्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमी हतास भएका छैनौ

निरुत्साहित हुने कुरालाई थाकेको जसरी बताइएको छ । वैकल्‍पिक अनुवादः “तिमी निरुत्साहित भएका छैनौ” वा “तिमीले छोडेका छैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)