ne_tn/rev/01/18.md

1.1 KiB

मसँग मृत्यु र पातालका साँचाहरू छन्

केही कुरामाथि शक्ति हुने कुरालाई त्यस चीजको साँचो भएको जसरी बताइएको छ । यसमा बुझिएको जानकारी यो हो कि उहाँले तिनीहरूलाई जीवन दिन सक्‍नुहुन्छ र पातालबाट बाहिर निकाल्‍न सक्‍नुहुन्छ जो मरेका छन् । वैकल्‍पिक अनुवादः “मसँग मृत्यु र पातालमाथि शक्ति छ” वा “मसँग मरिगएका मानिसहरूलाई जीवन दिने र तिनीहरूलाई पातालबाट बाहिर निकाल्‍ने शक्ति छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])