ne_tn/rev/01/17.md

902 B

मरेतुल्य भएर उहाँको पाउमा परेँ

यूहन्‍ना भुइँतिर फर्किँदै तल झुके । उनी सम्भवतः धेरै डराएका थिए र येशूलाई महान् आदर देखाइरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उहाँले आफ्‍नो दाहिने बाहुली ममाथि राख्‍नुभयो

“उहाँले मलाई उहाँको दाहिने हातले छुनुभयो”

म पहिलो र अन्तिम हुँ

यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)