ne_tn/rev/01/15.md

1.9 KiB

उहाँका पाउहरू टल्काइएका काँसा झैँ थिए

काँसालाई चम्किने र प्रकाशलाई परावर्तन गर्ने बनाउनको लागि टल्काइन्छ । वैकल्‍पिक अनुवादः “उहाँका पाउहरू टल्काइएका काँसा झैँ धेरै चम्किला थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

टल्काइएका काँसा झैँ, भट्टीमा खारिएको काँसा झैँ

काँसालाई पहिला खारिने गरिन्थ्यो र त्यसपछि टल्काइने गरिन्थ्यो । वैकल्‍पिक अनुवादः “तातो भट्टीमा शुद्ध बनाएर टल्काइएको काँसा झैँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

भट्टी

धेरै तातो आगोलाई राख्‍नलाई बनाइएको एउटा बलियो भाँडो । मानिसहरूले त्यसमा द्यातुलाई राख्‍थे, र तातो आगोले द्यातुमा भएका कुनै पनि अशुद्धताहरूलाई जलाउँथ्यो ।

उर्लँदै गरेको थुप्रै पानीहरूको आवाज

छिटो बगिरहेको ठूलो नदीको, ठूलो झरनाको, वा समुद्रमा भएका ठूलो आवाज निकाल्‍ने छालहरूको आवाज जस्तो, यो धेरै ठूलो आवाज हो ।