ne_tn/rev/01/08.md

1.9 KiB

अल्‍फा र ओमेगा

यी ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैकुराहरूलाई थालनी गर्नुभयो र जसले सबै कुराहरूको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ” । यदि पाठकहरूलाई प्रस्‍ट हुँदैन भने तपाईंले तपाईंको वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने विषयमा विचार गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “क र ज्ञ” वा “पहिलो र अन्तिम” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-merism]])

जो आउनुहुनेछ

भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ

केही भाषाहरूले सम्पूर्ण वाक्यको सुरु वा अन्तमा “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ” भनेर राख्‍नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-quotations)