ne_tn/rev/01/02.md

834 B

परमेश्‍वरको वचन

“परमेश्‍वरले बोल्‍नुभएको सन्देश”

येशू ख्रीष्‍टको गवाही

सम्भावित अर्थहरू हुन् १) यसले त्यो गवाहीलाई जनाउँछ जुन यूहन्‍नाले येशू ख्रीष्‍टको बारेमा दिएका छन् । वैकल्‍पिक अनुवादः “उहाँले येशू ख्रीष्‍टको बारेमा गवाही पनि दिनुभएको छ” वा २) “त्यो गवाही जुन येशू ख्रीष्‍टले आफ्‍नै बारेमा दिनुभएको छ”