ne_tn/rev/01/01.md

1.3 KiB

सामान्य जानकारीः

यो प्रकाशको पुस्तकको परिचय हो । यसले व्याख्या गर्छ कि यो येशू ख्रीष्‍टबाटको प्रकाश हो र यसलाई पढ्नेहरूलाई यसले एउटा आशिष् दिन्छ ।

उहाँका सेवकहरू

यसले ती मानिसहरूलाई जनाउँछ जसले ख्रीष्‍टमा विश्‍वास गर्छन् ।

जुन चाँडै हुनुपर्छ

“ती घटनाहरू जुन छिटै हुनुपर्छ”

त्यसलाई थाहा गराउनुभयो

“त्यसलाई सञ्‍चार गर्नुभयो”

उहाँको दास यूहन्‍नालाई

यूहन्‍नाले यो पुस्तक लेखे र यहाँ उनले आफैँलाई जनाइरहेका थिए । वैकल्‍पिक अनुवादः “म, यूहन्‍ना, उहाँको दासलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)