ne_tn/psa/149/008.md

1.2 KiB

साङ्लाहरू

यो गह्रौं फलामले बनेको हुन्छ र कैदीहरूलाई हलचल गर्न रोक्छ ।

फलामे सिक्री

एक जोडी साङ्ला जसको बिचमा भएको सिक्रीले कुनै व्‍यक्तिको हात वा खुट्टाहरूको हलचललाई सीमित पार्छ ।

लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन्

दोषीहरूसँग मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई लेख्‍न लगाएको गर्ने छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद