ne_tn/psa/149/006.md

1.7 KiB

तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा ... होस्

मुख सिङ्गो व्‍यक्तिको लागि metonym हो । अर्को अनुवादः "तिनीहरू परमेश्‍वरको प्रशंसा गर्न सधैँ तयार होऊन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका हातमा दुई धारे तरवार

यदि तरवार भन्‍ने कुरा थाहा छैन भने स्थानीय हतियारको नाम प्रयोग गर्न सकिन्छ । "तरवार" शब्द युद्धमा लडाइँ गर्नको निम्ति तयार हुनुको metonym हो । अर्को अनुवादः "तिनीहरू सधैँ युद्ध गर्नको लागि तयार होऊन् ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] and [[rc:///ta/man/translate/figs-metonymy]])

जातिहरू

"जातिहरू" शब्द त्यस देशमा बस्‍ने मानिसहरूलाई जनाउने metonym हो । अर्को अनुवादः "त्यस देशका मानिसहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद