ne_tn/psa/149/001.md

1.5 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्‍य जानकारीः

भजन लेखक परमेश्‍वरका सबै मानिसहरूसँग कुरा गर्दैछन् । त्यसैले यदि तपाईंको भाषामा यसो छ भने तपाईंले बहुवचन आज्ञा प्रयोग गर्नुपर्छ। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

नयाँ गीत

सम्‍भावित अर्थहरू हुन्ः १) तिमीले पहिले कहिल्यै नगाएको गीत" वा २) पहिले कसैले कहिल्यै नगाएको गीत"

उहाँको प्रशंसाको गीत गाओ

"गीतद्वारा उहाँलाई प्रशंसा गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद