ne_tn/psa/148/013.md

3.0 KiB

परमप्रभुको नाउँको ... किनकि उहाँको नाउँ मात्र उच्‍च

यहाँ "नाउँ" शब्दले परमप्रभु स्‍वयम्‌लाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु, केवल उहाँले" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ

लेखक परमप्रभुको महानताको बारेमा उहाँको महिमा पृथ्‍वी र स्‍वर्गभन्दा उच्च भएको जस्‍तैगरी कुरा गर्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले ... आफ्‍ना मानिसहरूका सिङ खडा गर्नुभएको छ

लेखक बलको बारेमा यसरी बताउँछ कि मानौँ त्यो पशुको सिङ थियो ।पशुको सिङ माथि उठाउनु एउटा साङ्केतिक कार्य हो जसले सैनिकी विजयलाई जनाउँछ । अर्को अनुवादः "उहाँले ... आफ्ना मानिसहरूलाई बलियो बनाउनुभएको छ ।" वा "उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभएको छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/translate-symaction]])

उहाँले आफ्‍ना सबै विश्‍वासयोग्य जनहरू... प्रशंसाको निम्‍ति

"ताकि उहाँका सबै विश्‍वासयोग्य जनहरूले उहाँको प्रशंसाको निम्‍ति ।"

उहाँका नजिकका सबै मानिसबाट

परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुहुने बारेमा लेखक यसरी बताउँछन् कि मानौँ उहाँका मानिसहरू उहाँसँग शारिरिक रूपमा नजिक थिए । अर्को अनुवादः "उहाँले प्रेम गर्ने मानिसहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद