ne_tn/psa/148/007.md

1.7 KiB

सागरका गहिराइहरू

यस वाक्यांशले महासागरको गहिराइमा बस्‍ने सबै जीवजन्‍तुहरूलाई जनाउँछ । अर्को अनुवादः "महासागरका गहिराइमा भएका सबै जीवजन्‍तुहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आगो र असिना, हिउँ र बादल ... आँधी बेहरी

लेखक यी प्राकृतिक कुराहरूबारे यसरी बताउँछ कि मानौँ ती मानिसहरू थिए र तिनीहरूलाई परमप्रभुको प्रशंसा गर्न आज्ञा दिन्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

उहाँको वचन पुरा गर्ने आँधी

"उहाँको वचन" वाक्‍यांशले परमप्रभुले आज्ञा गर्नुभएका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएझैँ गर्ने आँधी बेहरी" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद