ne_tn/psa/148/005.md

1.5 KiB

तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्

यहाँ "नाउँ" शब्दले परमप्रभु स्‍वयम्‌लाई जनाउँछ।अर्को अनुवादः "तिनीहरूले परमप्रभुको प्रशंसा गरून् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू सृष्‍टि भए

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ।अर्को अनुवादः "उहाँले तिनीहरूलाई सृजनुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन

सम्भावित अर्थहरू हुन्ः १) "उहाँले स्थायी आज्ञा दिनुभयो ।" वा २) "उहाँले तिनीहरूले उल्लङ्‍घन नगर्ने आज्ञा दिनुभयो ।"

जारी

"दिनुभयो" राजाले दिएजस्‍तै

शब्द अनुवाद