ne_tn/psa/144/014.md

841 B

कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन

"कसैले हाम्रो सहरमा आक्रमण गर्न सक्‍नेछैनन् ।"

कुनै चित्कार हुनेछैन

"पिडामा कोही कराउने छैनन् ।" वा "भोजनको लागि कसैले माग्‍ने छैनन् ।" वा "कोही न्‍यायको लागि पुकारा गर्ने छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद