ne_tn/psa/144/005.md

1.5 KiB

लगाउनुहोस् ... तल आउनुहोस् ... छुनुहोस् ... निस्कोस् ... चम्काइदिनुहोस् ... छरपष्‍ट पार्नुहोस् ... हान्‍नुहोस् ... फर्काउनुहोस्

भजन लेखकले परमेश्‍वरलाई आफुभन्दा ठुलो ठान्‍ने भएकोले यसलाई सम्भवतः आज्ञाको रूपमा नभई आग्रहको रूपमा अनुवाद गर्नुपर्छ ।

आकाशलाई खोल्‍नुहोस्

सम्भावित अर्थहरू हुन्ः १) आकाशलाई खुल्ला पार्नहोस् वा २) कोही रूखमा हिँड्दा रूखको हाँगा निहुरेझैँ वा कसैले काँड हान्‍नुभन्दा पहिले धनुलाई निहुराएझैँ आकाशलाई झुकाउनुहोस् ।

गोलमालमा

"के सोच्‍ने वा के गर्ने तिनीहरूलाई थाहा छैन"

शब्द अनुवाद