ne_tn/psa/144/003.md

1.7 KiB

मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरा के हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?

यी प्रश्‍नहरूलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ। अर्को अनुवादः "तपाईंले बनाउनुभएका सबै थोकहरूसँग तुलना गर्दा मानिस एकदम सानो छ । मलाई अचम्‍म लाग्छ कि तपाईं मानिसको बारेमा ध्यान दिनुहुन्छ र मानिसको छोरोको बारेमा सोच्‍नुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मानिस ... मानिसको छोरो

मानव जातिको लागि दुई शब्दहरू (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

एकपल्‍टको सासजस्तो ... बितेर जाने छायाजस्ता

मानिसको जिवन कति छोटो छ भनी जोड दिन लेखक मानिसलाई यी कुराहरूसँग तुलना गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद