ne_tn/psa/143/001.md

2.7 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

मेरो प्रार्थना सुन्‍नुहोस्

"मेरो प्रार्थना" वाक्‍यांश प्रार्थना गरिरहेको व्‍यक्तिको लागि लक्षणा हो । ३९:१२ मा यी शब्दहरू कसरी अनुवाद भएका छन् हेर्नुहोस् । अर्को अनुवादः "मैले प्रार्थना गर्दा मलाई सुन्‍नुहोस् ।" वा "मैले बिन्ती गरेको कुरा गर्न इच्छुक हुनुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मलाई जवाफ दिनुहोस्

"कृपया मैले बिन्ती गरेको कुरा गरिदिनुहोस् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तपाईंको सेवक

भजन लेखक आफ्नै बारेमा यसरी बताउँछन् कि मानौँ तिनी अरू व्‍यक्तिको बारेमा कुरा गर्दै थिए । अर्को अनुवादः "म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

इन्‍साफमा नपार्नुहोस्

"कृपया न्‍याय नपठाउनुहोस्" वा "न्‍याय नल्‍याउन म बिन्‍ती गर्छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तपाईंको दृष्‍टिमा कोही पनि धर्मी छैन

"कोही धर्मी छ भनी तपाईं सोच्‍नुहुन्‍न" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद