ne_tn/psa/142/006.md

1.8 KiB

मेरो पुकार सुन्‍नुहोस्

यो सहायताको निम्ति पुकारा हो । ५:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "सहायताको निम्ति अहिले पुकार्दा मलाई सुन्‍नुहोस् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मलाई धेरै तल झारिएको छ

सम्भावित अर्थहरू हुन्ः १) "म धेरै खाँचोमा परेको छु ।" र २) "म धेरै कमजोर छु ।"

मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्

यो एउटा आग्रह हो । अर्को अनुवादः "मलाई कैदबाट बाहिर निकाल्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ

"नाउँ" शब्द व्‍यक्तिको लागि लक्षणा हो । अर्को अनुवादः "तपाईंलाई धन्यवाद दिन सकूँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद