ne_tn/psa/140/009.md

2.8 KiB

शिर उठाउँछन्

यो घमण्डी हुनुको एउटा चिन्ह हो । अर्को अनुवादः "घमण्डी छन्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस्

दुष्‍ट काम गर्नेहरूको बोलीले गर्दा आएका समस्‍याहरूद्वारा तिनीहरूलाई परमेश्‍वरले नै सताउनुभएको होस् भनी गरिएको यो प्रार्थना हो ।

आफ्‍नै ओठहरूका उपद्रवले

तिनीहरूले आफ्नो बोलीले ल्याएका समस्‍याहरू

तिनीहरूलाई ढाकोस्

अर्थात् तिनीहरूलाई कुनै समस्‍या ल्‍याउनदेखि रोक्‍नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस्, तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस्

आगोको चित्रले दुष्टहरूको लागि हुने कठोर दण्‍डलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अतलकुण्‍ड

यो सायद चिहान, मृतकहरूको संसारको सन्‍दर्भमा भनिएको होला ।

जिब्रो भएका मानिसहरू

बिनाकारण अरूहरूको बारेमा खराबी बोल्नेहरू ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

पृथ्वीमा सुरक्षित

"यो जीवनमा सुरक्षित"

हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस्

यहाँ हिंस्रकको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो अर्को व्‍यक्तिसँग बदला लिँदै गरेको मानिस थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद