ne_tn/psa/140/001.md

1.7 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

युद्ध मच्‍चाउँछन्

यहाँ "युद्ध" ले सम्भवतः झगडासहित कुनै पनि किसिमको द्वन्दलाई जनाउँछ ।

तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ

मानिसहरूले आफुले भनेको कुराबाट झगडा उत्पन्‍न गर्छन् भन्‍ने बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूमा सर्पका जिब्रोहरू थिए । निश्‍चय नै सर्पहरूले आफ्ना जिब्राहरूले हानि गर्दैनन् तर आफ्नो डसाइले र विशेषगरी विषले गर्छन् । नत कुनै व्‍यक्तिले आफ्नो जिब्रो तिखो पार्न सक्छ ।

शब्द अनुवाद