ne_tn/psa/139/021.md

1.0 KiB

हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?

यी दुई वाक्‍यहरूका समान अर्थहरू छन् । दोस्रोले पहिलो विचारलाई बलियो बनाउँछ । यी दुवै प्रश्‍नहरूलाई सामान्‍य वाक्‍यमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्ः EN-UDB) (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

विरुद्धमा खडा हुनेहरू

"विरुद्ध विद्रोह गर्नेहरू"

शब्द अनुवाद