ne_tn/psa/139/019.md

1.3 KiB

ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ

भजन लेखकले आफ्नो मनमा भएको हिंस्रक मानिसहरूसँग प्रत्‍यक्ष कुरा गरेजस्‍तै बोल्दैछन् । अनुवादकले यस आज्ञालाई इच्छाको रूपमा व्‍यक्त गर्ने निर्णय गर्न सक्छन् । (हेर्नुहोस् EN-UDB)( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन्

"परमेश्‍वर, तिनीहरूले तपाईंको अधिकार विरुद्ध विद्रोह गर्छन् ।"

तपाईंका शत्रुहरूले झुटा बोल्छन्

"तपाईंका शत्रुहरूले तपाईंको बारेमा झुटा बोल्छन्"

शब्द अनुवाद