ne_tn/psa/139/015.md

931 B

पृथ्वीको गहिराइमा

यो सम्‍भवतः आमाको गर्भको बारेमा बताउने एउटा तरिका हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जटिल किसिमले बनाइयो

"ठुलो जटिलताले बनाइयो ।"

मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए

यस अभिव्‍यक्तिले परमेश्‍वरले आफ्नो योजनाहरू पुस्‍तकमा लेख्‍नुभयो भनी प्राचीन इस्राएलले अनुमान गर्छ भन्‍ने जनाउँछ ।