ne_tn/psa/139/011.md

907 B

मैले भनें, "निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ

भजन लेखकले रातको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो कम्बल थियो जसले तिनलाई छोप्‍न सक्थ्यो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

रात पनि दिनझैं चम्किन्छ

अध्यारो रातको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो ज्योतिले चम्‍कन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद