ne_tn/psa/139/001.md

1.2 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

जाँच्नुभएको छ

"निरिक्षण गर्नुभएको छ"

म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ

भजन लेखकले आफुले गरेका सबै कुराहरूलाई संकेत गर्न यी दुई कार्यहरू प्रयोग गर्छन् । अर्को अनुवादः "मैले गर्ने सबै कार्य" वा "मेरो बारेमा सबै कुरा" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]]) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-merism]])

शब्द अनुवाद