ne_tn/psa/137/008.md

1.8 KiB

सामान्‍य जानकारीः

भजन लेखकले बेबिलोनका मानिसहरूलाई यसरी सम्‍बोधन गर्छन् कि मानौँ तिनीहरूले तिनलाई सुन्दै थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

बेबिलोनकी छोरी

यसले बेबिलोनका सहर र त्यसका मानिसहरूलाई जनाउँछ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने

कसैले अरूलाई गरेजस्‍तै त्‍यसलाई पनि त्यही गर्नु बारेमा लेखक यसरी बताउँछन् कि मानौँ त्यो कुनै प्रतिफल थियो । अर्को अनुवादः "तैँले हामीलाई गरेजस्‍तै तँलाई गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तेरा साना बच्‍चाहरूलाई लिन्छ र चट्टानमा पछार्छ

"तेरा साना छोराछोरीहरूको टाउको चट्टानमा बजार्छ ।"

त्यो व्यक्‍ति धन्यको होस्

अर्को अनुवादः" परमेश्‍वरले त्‍यस व्‍यक्तिलाई आशिष् दिनुभएको होस् ।"

शब्द अनुवाद