ne_tn/psa/137/001.md

1.4 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

बेबिलोनका नदीहरूको छेउ

"बेबिलोनको नजिक भएका नदीहरूमध्‍ये एउटाको छेउ"

बसेर ... विचार गर्दा ... रोयौं ...झुन्डायौँ

लेखकले पाठकहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

लहरे पिपलका रूखहरूमा

लहरे पिपल इस्राएलमा उम्रदैन । यहाँ "लहर पिपल" ले बेबिलोनमा भएका सबै रूखहरूलाई जनाउन सक्छ । अर्को अनुवाद: "बेबिलोनमा भएका रूखहरूमा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद