ne_tn/psa/136/021.md

1.2 KiB

हामीलाई सम्झनुभयो

"हाम्रो बारेमा सोच्‍नुभयो"

हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो

लज्‍जित हुने आवस्‍थाको बारेमा यसरी बताइएको छ कि मानौँ यो एउटा यस्तो ठाउँ थियो जहाँ इस्राएलीहरू रहेका थिए ।यो प्रसंग धेरै चोटिको लागि हो जब युद्धमा आफ्ना शत्रुहरूले इस्राएलीहरूलाई पराजित गरेर लज्जित बनाए । अर्को अनुवादः "हामी लज्‍जित हुँदा हाम्रो वास्‍ता गर्नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद