ne_tn/psa/136/006.md

952 B

पृथ्वीलाई पानीहरूमाथि फैलाउनु

प्राचीन इस्राएलीहरूले समुद्रको माथिल्लो भाग पृथ्‍वीको सुख्खा जमीन थियो भनी विचार गर्थे । अर्को अनुवादः "पृथ्‍वीलाई पानीहरूमाथि राख्‍नुभयो ।"

ठुला ज्योति

यसले पृथ्‍वीको ज्योतिको स्रोत विशेषगरी सूर्य र चन्द्रमालाई जनाउँछ । अर्को अनुवादः "सूर्य र चन्द्रमा र ताराहरू"

शब्द अनुवाद