ne_tn/psa/135/007.md

801 B

आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ

भविष्‍यको प्रयोगको लागि सामानहरू राख्‍ने ठाउँलाई भण्डार भनिन्छ । यस चित्रणले परमेश्‍वरको हुरीलाई नियन्‍त्रण गर्ने शक्तिलाई देखाउँछ । अर्को अनुवादः "उहाँको शक्तिले हुरी चल्ने तुल्‍याउनुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद