ne_tn/psa/135/001.md

1.7 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमप्रभुको नाउँको प्रशंसा गर

परमप्रभुको नाउँले उहाँको प्रतिनिधित्‍व गर्छ । "परमप्रभुको प्रशंसा गर" वा "उहाँको प्रशंसा गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ

यसले परमप्रभुलाई उहाँको मन्‍दिरमा सेवा गर्नुलाई प्रतिनिधित्‍व गर्छ । (अर्को अनुवादः rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभु ... हाम्रा परमेश्‍वर

"हाम्रा परमेश्‍वर" वाक्‍यांशले परमप्रभुलाई जनाउँछ भनी मानिसहरूले बुझून् भनी निश्‍चित गर्नुहोस् ।

शब्द अनुवाद