ne_tn/psa/134/003.md

570 B

स्वर्ग र पृथ्वी

यहाँ "स्वर्ग र पृथ्वी" वाक्‍यांशले सबै कुराको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः "स्वर्ग र पृथ्वीमा भएका सबै कुरा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद