ne_tn/psa/132/015.md

2.2 KiB

जोड्ने वाक्‍य

परमेश्‍वर सियोनको सहरबारे यसरी निरन्‍तर बताउनुहुन्छ कि मानौँ सियोन एउटी स्‍त्री थिई । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

त्यसलाई प्रशस्‍त मात्रामा ... आशिष् दिनेछु

"सियोनलाई प्रशस्‍त मात्रामा आशिष् दिनेछु"

त्यसका गरीबलाई ... रोटीले तृप्‍त पार्ने छु

यहाँ "गरीब"ले सियोनमा भएका गरीब मानिसहरूलाई जनाउँछ । सम्‍भवतः यहाँ "रोटी"ले सामान्‍यता भोजनलाई संकेत गर्दछ । अर्को अनुवादः "सियोनमा भएका गरीब मानिसहरूलाई ... भोजनले तृप्‍त पार्ने छु" (See: [[rc:///ta/man/translate/figs-nominaladj]]) (See: [[rc:///ta/man/translate/figs-synecdoche]])

त्यसको पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु

उद्धारको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो पोशाक थियो । सम्‍भावित अर्थहरू हुन् : १) मैले बचाएकाहरूको लागि योग्‍यको हुनेगरी म पुजारीहरूलाई व्‍यवहार गर्ने तुल्याउनेछु ।" ( EN-UDB) वा २) "म त्यसका पुजारीहरूलाई बचाउनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद