ne_tn/psa/132/011.md

1.8 KiB

तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा राख्‍नेछु

राजाको सन्‍तानलाई तिनको ठाउँमा राजा बनाउनुलाई त्यस राजाको सिंहासनमा त्यसका सन्‍तानलाई बसाउनुजस्‍तै गरी बताइएको छ। अर्को अनुवादः "म तेरा सन्तानहरूमध्ये एक जनालाई तेरो ठाउँमा इस्राएलमा शासन गर्ने तुल्याउने छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका सन्तानहरू

यहाँ "तिनीहरूका सन्‍तानहरू" ले राजा हुने दाऊदका सन्तानहरूलाई जनाउँछ ।

तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन्

राजा भएर शासन गर्नुलाई सिंहासनमा बस्‍नु जस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "राजाझैँ शासन" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद