ne_tn/psa/132/001.md

1.0 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

दाऊदको खातिर

"जे दाऊदलाई भयो त्यसको कारण"

याकूबका सर्वशक्‍तिमान्

यसले परमेश्‍वरलाई जनाउँछ।

सम्झनुहोस्

"याद गर्नुहोस्" वा "सोच्‍नुहोस्"

शब्द अनुवाद