ne_tn/psa/125/004.md

2.4 KiB

हे परमप्रभु ... असलै गर्नुहोस्

यो एउटा आग्रह हो । अर्को अनुवादः "हे परमप्रभु ... असल कार्यहरू गर्नुहोस् ।" वा "हे परमप्रभु ...असल कार्यहरू गरिदिनु हुन भनी म बिन्ती गर्छु ।"

हृदयहरूमा सोझो हुनेहरू

यहाँ "हृदय" ले तिनीहरूका इच्छाहरूलाई जनाउँछ ।अर्को अनुवादः "असल गर्ने इच्छा भएकाहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना कुटिल मार्गहरू

यहाँ खराब तरिकाबारे यसरी बताइएको छ कि मानौँ ती बाङ्गा मार्गहरू थिए ।अर्को अनुवादः "आफ्‍ना खराब मार्गहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिर लाग्‍ने

परमप्रभुको आज्ञा पालन गर्नु इन्कार गर्नुलाई असल बाटोबाट तर्क‍नु जस्‍तैगरी बताइएको छ। अर्को अनुवादः "असल छोडेर जानु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

डोर्‍याउनुहुनेछ

मानिसहरूलाई दण्‍ड दिन तिनीहरूलाई डोर्‍याइन्छ । यस वाक्‍यांशको पुरा अर्थलाई स्‍पष्ट पार्न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूलाई दण्‍ड दिन डोर्‍याइन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद