ne_tn/psa/124/001.md

2.9 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए ... तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए

यो परिकल्पित वाक्‍य हो जसले नघटेको घटनाको वर्णन गर्छ किनभने वास्‍तवमा परमप्रभु तिनीहरूको साथमा हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभु हाम्रो पक्षमा हुनुहुन्थ्यो ... त्यसैले तिनीहरूले हामीलाई जिउँदै निल्न सकेनन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए ... परमप्रभु हाम्रो पक्षमा हुनुभएको भए

यी दुई वाक्‍यांशले समान अर्थ दिन्छन् । अर्को अनुवादः "परमप्रभुको सहायताबिना ... परमप्रभुको सहायताबिना" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा

यहाँ "तिनीहरूका रिस" ले रिसाएका शत्रुहरूलाई जनाउँछ । अर्को अनुवादः तिनीहरू हामीसँग धेरै रिसाउँदा" (EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

हामीलाई जिउँदै निल्नेथिए

यस रुपकले हिंस्रक जनावरले सानो जनावरलाई खानको लागि आक्रमण गरे जस्‍तै इस्राएलीहरू मर्न सक्छन् भन्‍ने कुरालाई वर्णन गर्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद