ne_tn/psa/123/001.md

2.5 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

म आफ्‍ना आँखा उचाल्छु

यहाँ लेखकले आफ्ना आँखाको बारेमा संकेत गर्छन् किनभने शरीरको यही भाग हेर्नको लागि प्रयोग गरिन्छ । अर्को अनुवादः म तँलाई हेर्छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विराजमान

सिंहासनमा बस्‍नु र राजाले जस्‍तै शासन गर्नु

कमाराहरूका आँखा ... कमारीहरूका आँखा

यी दुई वाक्‍यांशले समान अर्थ दिन्छन् । प्रत्‍येक सन्दर्भमा "आँखा" ले सिङ्गो व्‍यक्तिलाई जनाउँछ । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

मालिकको हात ... मालिक्‍नीको हात

यहाँ "हात" ले आवश्‍यकताको बन्दोवस्‍तलाई जनाउँछ । अर्को अनुवादः "मालिकको बन्दोवस्‍त ... मालिक्‍नीको बन्दोवस्‍त" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कमारीहरू

"केटी दास"

मालिक्‍नी

दासीमाथि अधिकार भएको स्‍त्री

हामीमाथि दया गर्नुहोस्

अर्को अनुवादः" हामीमाथि दयापूर्वक व्‍यवहार गर्नुहोस् ।" ( EN-UDB)

शब्द अनुवाद