ne_tn/psa/122/008.md

1.4 KiB

सामान्‍य जानकारीः

यस खण्‍डमा लेखकले यरूशलेम सहरसँग यसरी प्रत्‍यक्ष कुरा गर्छन् कि मानौं सहर तिनीहरूलाई सुन्‍न सक्‍ने कुनै व्‍यक्ति थियो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] र [[rc:///ta/man/translate/figs-personification]])

खातिर

"भलाइको लागि"

तँभित्र शान्ति होस्

म प्रार्थना गर्छु कि तँभित्र बस्‍ने मानिसहरू शान्तिसँग बसून् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेरो भलाइ खोज्‍नेछु

अर्को अनुवादः "मानिसहरूले तँलाई ठिक तरिकाले व्‍यवहार गरेको चाहन्छु ।"

शब्द अनुवाद