ne_tn/psa/122/006.md

2.4 KiB

तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ... पर्खालहरूभित्र शान्ति

यस खण्‍डले प्रार्थनाको विषयबारे बताउँछ जुन लेखकले आफ्ना पाठकहरूले प्रार्थना गरेको चाहन्छन् । उनी तिनीहरूलाई यरूशलेम सहरसँग प्रत्‍यक्ष कुरा गर्न यसरी भन्छन् कि मानौं सहर तिनीहरूलाई सुन्‍न सक्‍ने कुनै व्‍यक्ति थियो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] र [[rc:///ta/man/translate/figs-personification]])

पर्खालहरूभित्र शान्ति रहोस् ... किल्लाहरूभित्र शान्ति पाऊन्

यी दुई वाक्‍यांशले एउटै अर्थ दिन्छन् र एक-अर्कालाई बल दिन एकसाथ प्रयोग भएका छन् । अर्को अनुवादः "यरूशलेमका मानिसहरू शान्तिसँग बसून् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तेरो रक्षा गर्ने पर्खालहरूभित्र ... तेरा किल्लाहरूभित्र

यहाँ यरूशलेमले यसलाई सुरक्षा दिने किल्लाका पर्खालहरूलाई जनाउँछ ।"पर्खालहरू" र "किल्लाहरू" भन्‍ने शब्दले एउटै कुरालाई जनाउँछ । अर्को अनुवादः "यरूशलेम भित्र" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-parallelism]])

शब्द अनुवाद