ne_tn/psa/122/001.md

1.9 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन्

लेखकले पाठकहरूसँग कुरा गर्न छोड्छन् र यरूशलेमको सहरसँग प्रत्‍यक्ष कुरा गर्छन् । यरूशलेमसँग यसरी बोलिएको छ कि मानौं त्यो लेखकलाई सुन्‍न सक्‍ने कुनै व्‍यक्ति थियो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-apostrophe]] and [[rc:///ta/man/translate/figs-personification]])

हाम्रा खुट्टाहरू... खडा छन्

यहाँ "खुट्टाहरू" ले सिङ्गो व्‍यक्तिलाई जनाउँछ । अर्को अनुवादः "हामी खडा छौँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तेरा ढोकाहरूभित्र

यहाँ "ढोकाहरू" ले सहरलाई जनाउँछ । अर्को अनुवादः "तँ भित्र, यरूशलेम" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद