ne_tn/psa/121/003.md

3.7 KiB

सामान्‍य जानकारीः

यहाँ द्वितीय पुरूष प्रयोग भएको छ । यसका यी अर्थहरू हुन सक्छन् : १) लेखक इस्राएलको मानिसहरूसँग बोल्‍न सुरु गर्छन् । वा २) लेखक आफूसँग बोल्दै गरेको अर्को व्‍यक्तिलाई उल्लेख गर्दैछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिम्रो खुट्टा चिप्‍लन

खुट्टा चिप्‍लनु लड्नुसँग सम्‍बन्धित छ । अर्को अनुवादः "तिमी लड्न" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीलाई सुरक्षा दिनुहुने ... इस्राएलको रक्षक

यी दुई वाक्‍यांशले समान अर्थ दिन्छन् र रक्षकको रूपमा परमेश्‍वरको भूमिकालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन

यहाँ "उँघनु" को अर्थ रक्षा गर्न बन्द गर्नु हो। अकरण शब्दले वाक्‍यमा बल दिन्छ । अर्को अनुवादः "परमेश्‍वर सुत्‍नुहुनेछैन र तिम्रो रक्षा गर्न बन्द गर्नुहुनेछैन ।" वा "परमेश्‍वरले तिमीलाई सधैँ रक्षा गर्नुहुनेछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-doublenegatives]])

उहाँ उँघनुहुनेछैन ... न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ

यी दुई वाक्‍यांशले समान अर्थ दिन्छन् ।पहिलो वाक्‍यको विचारलाई दोस्रो वाक्‍यले बल प्रदान गर्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

हेर

यस शब्दले पछिको जरूरी जानकारीमा ध्यानाकर्षण गर्न हामीलाई सजग गर्छ ।

न उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ

यी दुई वाक्यले समान अर्थ दिन्छन् । यहाँ "उँघनु" को अर्थ रक्षा गर्न बन्द गर्नु हो ।अकरण अवस्‍थाले वाक्‍यमा बल दिन्छ । अर्को अनुवादः "सुत्‍नुहुनेछैन र तिम्रो रक्षा गर्न बन्द गर्नुहुनेछैन ।" वा " तिमीलाई सधैँ रक्षा गर्नुहुनेछ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-doublenegatives]])

शब्द अनुवाद