ne_tn/psa/121/001.md

1.6 KiB

सामान्‍य जानकारीः

हिब्रू कवितामा समानान्‍तरता हुनु सामान्‍य कुरा हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

म आफ्‍ना आँखाहरू उचाल्नेछु

यस अभिव्‍यक्तिको अर्थ "हेर्नेछु" वा "मेरो ध्‍यान केन्द्रित गर्नेछु" हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो सहायता कहाँबाट आउनेछ?

लेखकले आफ्नो सहायताको स्रोतमा ध्‍यान केन्द्रित गर्न यो प्रश्‍न सोध्‍छन् । यस आलङ्कारीक प्रश्‍नलाई सामान्‍य वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो सहायता कहाँबाट आउनेछ भनी म तपाईंलाई भन्‍नेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मेरो सहायता परमप्रभुबाट आउँछ

यो अगाडिको प्रश्‍नको उत्तर हो ।

शब्द अनुवाद