ne_tn/psa/120/001.md

1.6 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

मेरो संकष्टमा

"मेरो समस्यामा" वा "म समस्या हुँदा"

मेरो जीवनलाई बचाउनुहोस्

यहाँ "जीवन" शब्दले व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मलाई बचाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना ओठहरूले झुटा बोल्नेहरू र आफ्‍ना जिब्राहरूले छल गर्नेहरू

"आफ्‍ना ओठहरू" र "आफ्‍ना जिब्राहरू" वाक्यांशहरूले झुट बोल्ने र छल गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "मलाई झुटो बोल्नेहरू र मलाई छल्न खोज्‍नेहरू" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद