ne_tn/psa/119/175.md

1.6 KiB

तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून्

भजन लेख्‍ने मानिसले परमप्रभुका आदेशहरू बारे यसरी बताउँछन् कि मानौँ ती मानिसहरू थिए जसले तिनलाई सहायता गर्न सक्थे । अर्को अनुवादः "तपाईंका धार्मिक आदेशहरू मैले सुनेर म बुद्धिमान र बलियो बनेको होऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हराएको भेडाझैं म बरालिएको छु

"मैले तपाईंको मार्ग एउटा भेडाले त्यसको बगाल छाडेको जस्तै छाडेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

आफ्‍नो सेवकलाई खोज्नुहोस्

"म तपाईंको सेवक भएको कारण आउनुहोस् र मेरो खोजि गर्नुहोस्"

शब्द अनुवाद