ne_tn/psa/119/169.md

1.6 KiB

ताव

यो हिब्रू वर्णमालाको बाइसौँ अक्षर हो । हिब्रू भाषामा, पद १६९-१७६ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस्

लेखकले बुझ्‍नसक्ने क्षमता बारे यसरी बताउँछन् कि मानौँ त्यो ठोस वस्तु थियो । अर्को अनुवादः "तपाईंको वचन बुझ्‍न मलाई सहायता गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा बिन्तीहरू तपाईंकै सामु आऊन्

भजन लेख्‍ने मानिस आफूले बताएको कुरालाई यसरी बताउँछन् कि मानौँ ती मानिसहरू थिए जो राजासँग बोल्न चाहन्थे । अर्को अनुवादः "तपाईंले मेरो प्रार्थना सुन्‍नुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद