ne_tn/psa/119/167.md

603 B

म तपाईंका गहन आज्ञाहरू पालन गर्छु

"म तपाईंका गहन आज्ञाहरू मान्छु"

गहन आज्ञाहरू

अन्य सम्भावित अर्थहरू "साक्षिहरू" वा "व्यवस्थाहरू" हुन् ।

तपाईंका सुझावहरू ... म पालन गर्छु

"तपाईंका सुझावहरू ... म मान्छु"

शब्द अनुवाद