ne_tn/psa/119/157.md

1.4 KiB

मलाई सताउनेहरू

"तिनीहरू जसले मलाई सताउछन्"

म ... बाट तर्केको छैन

यो एउटा वाक्पद्धति हो । "मैले ... पालन गर्न छाडेको छैन" वा "मैले ... विश्‍वास गर्न छाडेको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

करारका आदेशहरू

अन्य सम्भावित अर्थहरू "साक्षिहरू" वा "व्यवस्थाहरू" हुन् । भजनसंग्रह ७८:५मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नहोस् ।

धोखेबाज

अर्को अनुवादः "धोखेबाज मानिसहरू" वा "मलाई धोखा दिनेहरू" अथवा "मेरा शत्रुहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

पालन गर्दैनन्

"मान्‍दैनन्"

शब्द अनुवाद