ne_tn/psa/119/155.md

1.7 KiB

उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ

भजन लेख्‍ने मानिसले उद्धारको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा भौतिक वस्तु थियो । "उद्धार" भाववाचक नामलाई "बचाउनु" क्रियासित अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंले निश्‍चय नै दुष्टहरूलाई बचाउनु हुन्‍न" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

तपाईंका कृपापूर्ण कामहरू महान् छन्

यहाँ "महान्"ले "धेरै" भन्‍ने अर्थ दिन्छ । "तपाईंले मानिसहरूलाई धेरै पटक कृपा देखाउँनु भएको छ" वा "तपाईंले धेरै कृपापूर्ण कुराहरू गर्नु भएको छ"

तपाईंले सधैं गर्नुभएझैं

अर्को सम्भावित अर्थ "तपाईंले जे ठिक छ त्यहि गर्नु हुने कारण"

शब्द अनुवाद