ne_tn/psa/119/153.md

1.5 KiB

रेश

यो हिब्रू वर्णमालाको बिसौँ अक्षर हो । हिब्रू भाषामा, पद १५३-१६० को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

मेरो कष्टलाई हेर्नुहोस्

भजन लेख्‍ने मानिसले कष्ट बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु थियो जुन मानिसहरूले देख्‍न सक्थे । अर्को अनुवादः "मैले कति दुःख भोगिरहेको छु सो हेर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो पक्षमा बोल्नुहोस्

"मलाई दोष लगाउनेहरूको विरुद्ध मलाई बचाउनुहोस्"

मलाई उद्धार गर्नुहोस्

"मेरो जीवन रक्षा गर्नुहोस्" वा "मलाई जीवन दिनुहोस्"

शब्द अनुवाद